सुस्ता कटान क्षेत्रको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री आचार्य
onlinekhabar.com · Sun Aug 09 10:08:29 GMT 2026

२४ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गरेका छन् ।
आइतबार सुरक्षा निकायको टोलीसहित गएर मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)