आक्रमणपछि कस्तो छ पलाँता अस्पतालको अवस्था ?
onlinekhabar.com · Sun Aug 09 10:01:31 GMT 2026

२४ साउन, काठमाडौं । शुक्रबार राति स्थानीय व्यक्तिले तोडफोड गरेपछि कालीकोटको पलाँता अस्पताल अहिले बन्द अवस्थामा रहेको छ । अस्पताल अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
अस्पतालका प्रशासन प्रमुख जन्मऋषि न्यौपानेका अनुसार अस्पताल लथालिंग भएकाले खोले पनि तत्काल बिरामीलाई सेवा दिन सक्ने अवस्था छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)