एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया
barnanmedia.com · Sat Oct 10 23:31:46 GMT 2026

तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् ।
नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)