‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल प्रमुख निर्णायक
ratopati.com · Sun Aug 09 10:14:55 GMT 2026

ललितपुर । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ ।
ओपन डोर्स इन्टरटेनमेन्ट प्रालिको निर्माणमा तयार हुन लागेको कार्यक्रमको ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । हास्यव्यङ्ग्यमा आधारित यस रियालिटी शोमा अभिनेता राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’को भूमिकामा देखिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)