‘जनताको अधिकार खोस्ने प्रयास भए सशक्त प्रतिकार गर्छौं’: रिजवान अन्सारी
ajakoartha.com · Sun Aug 09 10:09:00 GMT 2026

काठमाडौं- नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो। रिजवान अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानताको उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै अन्सारीले नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न अझै बाँकी रहेको बताए। वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)