ग्यासमा कालोबजारी रोक्न गृह र उद्योग मन्त्रालयको संयुक्त अनुगमन तीव्र
bishowkhabar.com · Sun Aug 09 10:15:11 GMT 2026

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति सुनिश्चित गर्न गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र पारेका छन्।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि अनुगमन कडाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)