मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

khabarhub.com · Sat Oct 10 23:47:15 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणन जारी रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो ।

जारी मतगणनामा अहिलेसम्म १ हजार १२९ मत गणना हुँदा उपसभापति (खुला २) तर्फ डा. चन्द्रकान्त भण्डारीले सबैभन्दा बढी ६०० मत प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)