मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

barnanmedia.com · Sat Oct 10 23:36:03 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५ दिनदेखि छिमेकी गाउँ घारस्थित वडा नं ६ को कार्यालय परिसरमा सञ्चालित अस्थायी आश्रयस्थलमा बस्दै आएको छ ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोले गाउँलाई चारैतिरबाट घेरेपछि उहाँको परिवारसहित ९४ जनालाई असोज ११ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घार ल्याइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)