मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

baahrakhari.com · Sat Oct 10 23:49:55 GMT 2026

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)