प्रधानमन्त्री बालेनको ‘एक्लोपन’ सम्बन्धी स्टाटस पार्टी लक्षित हो ?
ratopati.com · Sun Aug 09 10:24:01 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।
राष्ट्रियता, संविधान, गणतन्त्र र जनजीविकाको विषयमा प्रधानमन्त्री तथा सरकारको कार्यशैलीप्रति जनअसन्तुष्टि बढ्दै गएको बेला बालेनको सो स्टाटसले पार्टी र सरकारबिच अविश्वासको खाडल झन् फराकिलो हुँदै गएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)