सन्तोष सेनको नयाँ फिल्ममा कुल ब्वाइ की प्रदीप खड्का ? के भन्छन् निर्देशक
kalakarmi.com · Sun Aug 09 10:03:31 GMT 2026

काठमाडौं– निर्देशक तथा निर्माता सन्तोष सेन पछिल्लो समय एक भिडियोका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा कुल ब्वाइ (पारस बम) सँग सेनको भेटघाटको भिडियो सार्वजनिक भएपछि उनीहरूको सहकार्यमा नयाँ फिल्म बन्न लागेको चर्चा प्रारम्भ भएको हो ।
सेनको घरमा फलेको ड्रागन फ्रुट खाँदै रमाइलो गरेको भिडियो सार्वजनिक भएसँगै धेरैले कुल ब्वाइलाई सेनको आगामी फिल्मको अभिनेताका रूपमा अनुमान गरेका थिए । तर निर्देशक सेनले भने उक्त चर्चालाई निराधार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)