आइतबार सूर्यदेवको पूजा गर्नुहोस्
khabarhub.com · Sat Oct 10 23:55:40 GMT 2026

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि । घटस्थापना व्रत, नवरात्र आरम्भ ।
हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)