म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार जना प्रभावित
deshsanchar.com · Sun Aug 09 10:23:28 GMT 2026

जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण म्यान्माको अय्यारवाडी क्षेत्रको न्गावुन नदीको बाँध फुटेर आएको बाढीबाट ४० हजारभन्दा बढी मानिसहरु प्रभावित भएको राष्ट्रपतिको कार्यालयले समाज कल्याण, राहत र पुनस्र्थापना मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)