पलाँता अस्पतालको सेवा बन्द, घटना के भएको हो ?
ratopati.com · Sun Aug 09 10:34:56 GMT 2026

काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो ।
पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालले सेवा बन्द गरेको पुष्टि गरे । गत शुक्रबार दिउँसो अस्पतालभित्रै मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)