नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक
deshsanchar.com · Sun Aug 09 08:57:35 GMT 2026

काठमाडौँ – शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो। अक्सर साहित्यिक भीडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो। अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरुको यत्रो उत्साह देखेर म अचम्ममा परेँ। उहाँहरु किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ। कति सुन्दर दृश्य देखियो आज।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)