बालेनबारे गगनको टिप्प्णीः गिरिजाप्रसादले जस्तो जोखिम उठाउनुपथ्र्यो, तपार्ईंले मेसो पाउनुभएन
kathmandupati.com · Sun Aug 09 10:30:34 GMT 2026

काठमाण्डु–
कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सार्वजनिक संस्थानको सुधारमा सामान्य उपलब्धिलाई ‘चमत्कार’ का रूपमा प्रस्तुत गर्नुभन्दा २०४८ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लिएजस्तै जोखिम उठाउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)