गठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थायित्व कायम गर्ने कांग्रेसको संकल्प
lokaantar.com · Wed Jul 26 17:12:48 GMT 2023
नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थायित्व कायम गर्ने संकल्प गरेको छ ।
बुधबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकपछि सार्वजनिक गरिएको १८ बुँदे निर्णयमार्फत कांग्रेसले सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्ने संकल्प लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)