मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

barnanmedia.com · Sat Oct 10 23:59:48 GMT 2026

जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० भावपुर बस्ने २४ वर्षीय विष्णु चौधरी रहेका छन् ।

उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई कारागार कार्यालय तौलिहवा पठाइएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)