‘शंका वा मनमुटावका भरमा आत्महत्याको दुरुत्साहन मुद्दा स्थापित हुँदैन’
onlinekhabar.com · Sun Aug 09 10:39:45 GMT 2026

२४ साउन, काठमाडौं । सर्वोच्च अदालतले मृतकसँग मनमुटाव भएको वा मृत्युकालिन घोषणा(नोट)मा नाम उल्लेख भएको आधारमा मात्रै कुनै पनि व्यक्तिलाई ‘आत्महत्याको दुरुत्साहन’ मुद्दामा दोषी ठहर गर्न नसकिने व्याख्या गरेको छ ।
एक मृतकले नोटमा पतिको नाम उल्लेख गरेको आधारमा प्रहरीले उनका पतिमाथि आत्महत्याको दुरुत्साहन मुद्दा चलाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)