युट्युबमा रिलिज भयो स्वस्तिमा-निश्चलको 'बेहुली फ्रम मेघौली'
setopati.com · Sun Aug 09 10:37:00 GMT 2026

स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनीत फिल्म 'बेहुली फ्रम मेघौली' युट्युबमा रिलिज भएको छ।
फिल्मलाई आइतबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो। यो फिल्म २०८१ सालको असोजमा सिनेमा हलमा प्रदर्शनमा आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)