तोडफोडपछि कालीकोटको पलाँता अस्पताल बन्द, प्रहरी नियन्त्रणमा
bishowkhabar.com · Sun Aug 09 10:43:36 GMT 2026

काठमाडौं– स्थानीय व्यक्तिले तोडफोड गरेपछि कालीकोटको पलाँता अस्पताल बन्द भएको छ। अस्पताल हाल प्रहरीको नियन्त्रणमा रहेको छ।
अस्पतालका प्रशासन प्रमुख जन्मऋषि न्यौपानेका अनुसार अस्पतालमा व्यापक क्षति पुगेकाले तत्काल बिरामीलाई सेवा दिन सक्ने अवस्था छैन।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)