दशैं सुरु, आज घटस्थापना
onlinekhabar.com · Sun Oct 11 00:12:47 GMT 2026

२५ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।
आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)