भारतमा कक्रोच पार्टीको प्रदर्शन आइतबार पनि, राष्ट्रसंघको चिन्ता
baahrakhari.com · Sun Oct 11 00:11:24 GMT 2026

काठमाडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा भएको प्रदर्शन आइतबार पनि जारी रहने भएको छ ।
शनिबार दिल्लीको जन्तरमन्तरमा भएको प्रदर्शनमा प्रहरीले धरपकड गरे पनि विभिन्न स्थानमा सयौँ युवा भेला भएका छन् । दिल्ली हाट र सफदरजंग फ्लाईओभरलगायत क्षेत्रमा प्रदर्शन भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)