पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
deshsanchar.com · Sat Oct 04 19:59:51 GMT 2025

दमौली (तनहुँ) – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)