मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कागबेनीमा बाढीको वितण्डा

nepalsamaya.com · Tue Aug 15 00:05:00 GMT 2023

मुस्ताङको वारागुरुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार कागखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल (सडक) पुलको स्पाम बगाएपछिको अवस्था। पुल बगाएपछि उपल्लो मुस्ताङ यातायात सम्पर्क विच्छेद भएको छ। तस्बिर सौजन्यः वारागुरुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन गुरुङ/रासस

प्रकाशित: Aug 15, 2023| 05:50 मंगलबार, साउन ३०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)