चोरीसिकार रोकियो तर किन घट्दै छन् बर्दियाका गैंडा ?
ekantipur.com · Sun Aug 09 10:52:02 GMT 2026

चोरीसिकार रोकियो तर किन घट्दै छन् बर्दियाका गैंडा ?
गेरुवा नदीमा पानीको स्रोत घट्नु, घाँसेमैदान र आहालको कमी तथा जैविक मार्गमा बढ्दो मानवीय गतिविधिका कारण बर्दियाका गैंडाको संख्या निरन्तर घटिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)