निर्देशक डा. कपिल रिजाललाई प्रश्न- ‘गौँथली’ ५१औँ दिनको यात्रातर्फ हो ?
kendrabindu.com · Sun Aug 09 10:58:36 GMT 2026

काठमाडौं । विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय चल्न सकेको थिएन ।
तर, काठमाडौंबाहिरका दाङलगायत तीनवटा स्टेशनमा भने यसले ५१ औँ दिन मनाउन सफल भएको थियो । ५१ औँ दिनको सफलता मनाएको यो सिनेको पहिलो म्युजिकल सिनेमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)