चीनमा ‘टाइफुन डल्फिन’को खतरा, सांघाईमा १३ सयभन्दा बढी उडान रद्द
baahrakhari.com · Sun Aug 09 10:57:03 GMT 2026

काठमाडौं । चीनमा समुद्री आँधी ‘टाइफुन डल्फिन’को खतरा बढेको छ । यसका कारण सांघाईका दुई प्रमुख विमानस्थलबाट एक हजार ३०० भन्दा बढी उडान रद्द गरिएका छन् । आँधी र भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै झेजियाङ प्रान्तमा करिब तीन लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधीका कारण सांघाईका होङकियाओ र पुडोङ विमानस्थलबाट आइतबारका लागि निर्धारित उडानमध्ये करिब ६० प्रतिशत रद्द गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)