आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै हस्तान्तरण गर्नुपर्छः मन्त्री श्रेष्ठ
corporatenepal.com · Sun Aug 09 10:58:12 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले लामो संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
आदिवासी जनजाति महासंघद्वारा आयोजित ३२औँ विश्व आदिवासी दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अधिकार प्राप्त गर्नु मात्रै पर्याप्त नभएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र संस्थागत विकासमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)