‘मुड खराब छ भने अफिस आउनु पर्दैन’ : चिनियाँ कम्पनीले ल्यायो ‘अनह्याप्पी लिभ’ नीति
clickmandu.com · Sun Aug 09 11:02:11 GMT 2026

एजेन्सी । तपाईंको मुड खराब छ वा तपाईं खुसी महसुस गरिरहनुभएको छैन भने अफिस आउनु पर्दैन । चीनको एउटा रिटेल कम्पनीले यस्तो नीति ल्याएको छ ।
यस नीतिको चर्चा गर्दै भारतको आरपीजी समूहका अध्यक्ष हर्ष गोयन्काले भारतीय कम्पनीहरूले पनि कर्मचारीहरूका लागि यस्तो व्यवस्थाबारे विचार गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)