गणेश बजाचार्यको आत्मवृत्तान्त ‘सत्तरी वसन्तहरू’ लोकार्पण
nepalpress.com · Sun Aug 09 11:04:30 GMT 2026

काठमाडौं । लेखक एवं शिक्षासेवी गणेश बजाचार्यद्वारा लिखित ‘सत्तरी वसन्तहरू’ आत्मवृत्तान्त कृति सार्वजनिक गरिएको छ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच भोजपुर बहुमुखी क्याम्पसका पूर्वप्रमुख केदारनाथ श्रेष्ठ तथा पूर्वअर्थमन्त्री एवं कवि शंकरप्रसाद कोइरालाले कृति लोकार्पण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)