आज राति मान्छेको मासु काटेर चढाइन्छ पाटनको यो मन्दिरमा
setopati.com · Thu Oct 14 11:26:00 GMT 2021
कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्यो भने सुई देखेरै सिरिंग भएर आउँछ।
यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)