कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य अगाडि, महामन्त्रीमा पौडेल र पुनको अग्रता
kendrabindu.com · Sun Oct 11 00:35:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापतिमा चन्द्र भण्डारी अघि देखिएका छन्। काग्रेसको विधानमा खुला तर्फ उपसभापतिमा २ जना निर्वाचित हुने व्यवस्था छ।
त्यसैगरी उपसभापति समावेशीमा भने विनोद चौधरी अघि छन्। त्यसैगरी महामन्त्री खुलामा प्रदीप पौडेल र अमरसिंह पुन मगर अघि छन्। महामन्त्री खुलाबाट जना निर्वाचित हुने व्यवस्था छ। महामन्त्री महिलामा भने डिला संग्रौला पन्त अघि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)