नेपालमै उपलब्ध हेड एन्ड नेक क्यान्सरको विश्वस्तरीय उपचार: १० वर्षमा ५ हजारभन्दा बढी बिरामीको सफल शल्यक्रिया
newsofnepal.com · Sun Aug 09 11:08:09 GMT 2026

काठमाडौं।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धिले टाउको तथा घाँटी (हेड एन्ड नेक) क्यान्सरको अत्याधुनिक उपचार सेवा नेपालमै उपलब्ध रहेको जनाएको छ । अस्पतालले शनिवार आयोजित एक कार्यक्रममा विगत १० वर्षको अवधिमा मुख, जिब्रो, गाला, ओठ तथा घाँटीको क्यान्सर भएका पाँच हजारभन्दा बढी बिरामीको सफल शल्यक्रिया गरी उपचार गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)