प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार चीन र भारतका राजदूतहरूलाई भेट्ने
clickmandu.com · Sun Aug 09 11:12:37 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
पहिले भारतीय दूत र त्यसपछि चिनियाँ समकक्षीसँगको भेटपछि शाहले मंगलबार अमेरिकी दूतावासका कार्यवाहक राजदूतसँग पनि भेट गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)