नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ?
nepallive.com · Sun Oct 11 00:42:00 GMT 2026

नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्ली आन्दोलनको मैदान बनेको छ । कक्रोज जनता पार्टी (सिजेपी ) देखि काग्रेस र आम आदमी पार्टीसहित आन्दोलनमा छन्। यी सवै आन्दोलनमा आलोचनाको पात्र प्रधानमन्त्री नरेन्द्र मोदी छन् । हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको मन्त्रिपरिषद्ले उनको प्रशंसाको प्रस्ताव पारित गरेको छ। निसन्देह, आलोचकहरू सार्वजनिक जीवनमा उनको २५ वर्षको यात्राको विश्लेषण गरिरहेका छन्—तर सर्जनको चक्कुको सूक्ष्मताले होइन, बरु हँसियाको निर्मम प्रहारजस्तै।
यो सिजन धेरै मानिसहरू, विशेष गरी पत्रकारहरूका लागि ‘जब म मोदीलाई पहिलो पटक भेटेको थिएँ...’ भन्ने कथा सुनाउने पनि हो। म मेरो यो कथा फेरि कहिले सुनाउँला। आज गम्भीर कुरा गर्ने अवसर छ, यसलाई हामी नगुमाऔँ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)