राजस्व छल्नेमाथि उच्च निगरानी
rajdhanidaily.com · Mon May 02 23:09:14 GMT 2022
काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।
नक्कली भ्याट बिल बनाउने दुई जनाविरुद्ध १९ करोड ३४ लाखको मुद्दा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)