सुस्तामा तटबन्धको काम बजेट अभावले रोकिँदैन : मुख्यमन्त्री आचार्य
ekantipur.com · Sun Aug 09 11:26:43 GMT 2026

सुस्तामा तटबन्धको काम बजेट अभावले रोकिँदैन : मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्तामा स्थानीय, सेना र प्रहरीको सहयोगमा भइरहेको तटबन्ध तथा अस्थायी बाँध निर्माण निरन्तर जारी रहने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)