आइतबार नवरात्रको पहिलो दिन घटस्थापना, घरघरमा जमरा राखिँदै
lokaantar.com

नवरात्रको पहिलो दिन आज आइतबार नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् ।
घरको पूजाकोठा वा दशैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)