ढल्केबर ट्रमा सेन्टर विवाद : सदनबाटै अभिव्यक्ति सच्याउन माग
baahrakhari.com · Sun Aug 09 11:33:40 GMT 2026

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा धनुषावासी आन्दोलित छन् । स्वीकृत ट्रमा सेन्टर अन्य ठाउँमा सार्न खोजेको भन्दै संर्घष समिति गठन गरेर आन्दोलित भएका हुन् ।
उनीहरूले गएको शुक्रबार (साउन २२) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएर चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आइतबार (साउन २४) मसाल जुलुस निकाल्ने समितिको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)