अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र
canadanepal.com · Sun Aug 09 11:35:59 GMT 2026

बझाङ -भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले विशु जैसीको आर्थिक अवस्था देखाउँछ। निथ्रुक्क भिजेर उप्केको घरको बान्नो र चुहिने टिनले ढाकेको टहराले उनको अवस्थालाई थप प्रस्ट्याउँछ।
छविसपाथिभेरा गाउँपालिका–१ का विशुको अवस्था बाल्यकालदेखि नै सामान्य थिएन । बालकैमा बाआमाको स्नेही काख गुमाएका विशु साहारा दिने मान्छे नभएपछि छिमेकीको लहलहैमा लागेर भारत पसे । परदेशको कठोर सङ्घर्ष गर्दै कहिले घरेलु कामदार, कहिले भारी बोक्ने, कहिले गाडी पुछ्दै उनले ५० वर्ष बिताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)