नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
ratopati.com · Sun Oct 11 01:06:36 GMT 2026

कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ ।
भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपाली चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपाली दसैँ मनाउन घर फर्किने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)