उपसभापतिमा चन्द्र भण्डारीलाई भारी मतको अग्रता
barnanmedia.com · Sun Oct 11 00:57:47 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा डा। चन्द्रकान्त भण्डारीले भारी मतको अग्रता लिएका छन् ।
११७९ मत गन्दा उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले ६२३ मत प्राप्त गरेका छन् । यस्तै ई। मधु आचार्यले ३४३ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)