हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसी अस्पतालमा
deshsanchar.com · Fri Sep 29 20:09:45 GMT 2023
काठमाडौँ- प्रहरी हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसीलाई शुक्रबार राति नर्भिक अस्पताल भर्ना गरिएको छ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो साँगाबाट समातिएका केसीलाई सिंहदरबार प्रहरीको हिरासतमा राखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)