मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट: भुक्तानी प्रणालीको सबैभन्दा ठूलो जोखिम साइबर सुरक्षा आधुनिक ठगि

clickmandu.com · Sun Aug 09 11:46:45 GMT 2026

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारले वित्तीय समावेशीकरण र आर्थिक वृद्धिमा नयाँ अवसरहरू सिर्जना भइरहेका छन् । त्यससँगै विभिन्न चुनौती र जोखिमहरू पनि बढ्दै गएका छन् । डिजिटल भुक्तानी इकोसिस्टमको स्थायित्व र उपभोक्ताको विश्वास कायम राख्न यी जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्ने देखिएको नेपाल राष्ट्र बैंकको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट’ ले देखाएको छ ।

भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूले प्राविधिक, कानुनी र सुरक्षासम्बन्धी विभिन्न समस्याहरूको सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)