'टाइफुन डल्फिन' का कारण चीनमा 'रेड अलर्ट', १६ सय उडान रद्द
ekantipur.com · Sun Aug 09 11:46:05 GMT 2026

'टाइफुन डल्फिन' का कारण चीनमा 'रेड अलर्ट', १६ सय उडान रद्द
चीनमा समुद्री आँधीको जोखिम बढ्दै गएपछि बाढीपहिरोको उच्च जोखिम क्षेत्रबाट मात्रै करिब ५ लाख जनालाई सुरक्षित स्थानमा लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)