दिल्लीमा ४० हजार बढी सुरक्षाकर्मी परिचालन, १५ सयभन्दा बढी पक्राउ
barnanmedia.com · Sun Oct 11 01:11:04 GMT 2026

भारतको राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शन रोक्न ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदर्शनमा सहभागी हुन जाँदै गरेका १ हजार ५०० जनाभन्दा बढीलाई प्रहरीले शनिबार पक्राउ गरेको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)