नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा
nepalpress.com · Sun Oct 11 01:20:05 GMT 2026

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् ।
घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)