सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्यै
khabarhub.com · Sun Aug 09 11:52:03 GMT 2026

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक निकायले त्यसको कार्यान्वयन गराउँछ । उपभोक्ताले सरकारले तोकेको मूल्य तिर्छन् र व्यवसायीले त्यही मूल्यमा ग्यास बिक्री गर्नुपर्छ । यो सामान्य बजार अनुशासन र कानुनी शासनको आधारभूत मान्यता हो ।
तर सिरहामा यही आधारभूत मान्यतालाई चुनौती दिने गरी एउटा गम्भीर विषय सार्वजनिक भएको छ । सरकारले निर्धारण गरेको ग्यासको मूल्यमा प्रतिसिलिन्डर २० रुपैयाँ ‘सेवा शुल्क’ थपेर २ हजार ८० रुपैयाँमा बिक्री गर्न ग्यास बिक्रेता संघ सिरहाले लहानका डिलरहरूलाई सर्कुलर जारी गरेको पाइएको छ । अब प्रश्न २० रुपैयाँको मात्र होइन । सरकारले तोकेको मूल्यमा थप रकम जोड्ने अधिकार ग्यास बिक्रेता संघ सिरहालाई कसले दियो ?
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)