अतिरिक्त ग्यास सञ्चय नगर्न एपली ग्यास उद्योग सङ्घको आग्रह
bishowkhabar.com · Sun Aug 09 11:54:34 GMT 2026

काठमाडौं– नेपाल एपली ग्यास उद्योग सङ्घले ग्यासको आयात लगातार बढिरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आइतबार जारी गरेको विज्ञप्तिमा भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र उद्योगबाट नियमित रूपमा सिलिण्डर भरेर बजारमा पठाइरहेको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)